साताको अन्तिम दिन १८ अंकले घट्यो नेप्से « Khabarhub

साताको अन्तिम दिन १८ अंकले घट्यो नेप्से


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सातामा सेयर कारोबारको अन्तिम दिन नेप्से १८.४० अंकले घटेको छ । आज ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेर २४८७.१७ विन्दुमा पुगेको हो ।

आज नेप्सेमा भएको सेयर कारोबारमा १९७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ४५ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्से घट्दा बैंकिङ र म्यूचुअल फन्ड बाहेक सबै समूहको सूचक घटेको छ । आजको सेयर कारोबारमा हिमालयन पावर पार्टनरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने समाज लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ३ : १३ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०