पिएम कपमा आशिफ शेखको शतक « Khabarhub

पिएम कपमा आशिफ शेखको शतक


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका आशिफ शेखले शतक प्रहार गरेका छन् । सोमबार मधेश प्रदेशविरुद्ध उनले ९० बलमा शतक प्रहार गरेका हुन् ।

सशस्त्र पुलिसले मधेशविरुद्ध ३३ ओभरको समाप्तिमा १८६ रन बनाउँदा दुई विकेट गुमाएको छ । आशिफ ९८ बलमा नौ चौका र सात छक्काको मद्दतमा १०७ रन बनाएर खेलिरहेको छन् । क्रिजमा अहिले सन्दीप जोरा र आशिफ छन् ।

आजको खेलमा कप्तान रोहित पौडेलले अर्धशतक बनाइसकेका छन् ।

पिएम कपको यो सिजनमा आशिफको यो दोस्रो शतक हो । नौ वटा खेल खेल्दा उनले ३५६ रन बनाउँदा दुई शतक एक अर्धशतक बनाएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ११ : ०८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल