साताको अन्तिम दिन १८ अंकले घट्यो नेप्से « Khabarhub

साताको अन्तिम दिन १८ अंकले घट्यो नेप्से


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सातामा सेयर कारोबारको अन्तिम दिन नेप्से १८.४० अंकले घटेको छ । आज ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेर २४८७.१७ विन्दुमा पुगेको हो ।

आज नेप्सेमा भएको सेयर कारोबारमा १९७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ४५ वटा कम्पनीको सेयर मूल्य बढ्यो । तर, आज ९ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्से घट्दा बैंकिङ र म्यूचुअल फन्ड बाहेक सबै समूहको सूचक घटेको छ । आजको सेयर कारोबारमा हिमालयन पावर पार्टनरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने समाज लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ३ : १३ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा