तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी « Khabarhub

तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी इलेक्ट्रिकले चाडपर्वको अवसरमा नयाँ अभियान ‘उज्यालो भनेकै सिजी एलईडीहरु’ सार्वजनिक गरेको छ । 

कम्पनीका अनुसार सिजी एलईडीलाई फास्ट मुभिङ्ग इलेक्ट्रिक गुड्सको रूपमा प्रस्तुत गरिएको छ, जसले घरलाई अझ उज्यालो र आकर्षक बनाउँछ । २४ महिनाको वारेन्टीसहित बजारमा उपलब्ध सिजी एलईडी बल्ब, ट्युबलाइट, प्यानल लाइट, फ्लड लाइट, स्ट्रिट लाईट, ब्याटेन लाईट र विभिन्न रंगका डेकोरेटिभ बल्बहरूले प्रकाश समाधान प्रदान गर्दै आएको छ ।

सिजी इलेक्ट्रिकका नेसनल सेल्स हेड मदन खनालका अनुसार सिजी एलईडीले उज्यालो मात्र होइन, नेपाली घरको हरेक कुनामा खुशी र ताजगी पनि ल्याउँछ ।  

सिजी एलईडी उत्पादनहरू देशभरका प्रमुख इलेक्ट्रिक पसलहरूमा उपलब्ध छन् । 

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : ५२ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको