बुद्ध एयरका मालिकले खोले ‘गतिशील लोकतान्त्रिक पार्टी’ « Khabarhub

बुद्ध एयरका मालिकले खोले ‘गतिशील लोकतान्त्रिक पार्टी’


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निजी क्षेत्रको अग्रणी हवाई कम्पनी बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले नयाँ दल खोलेका छन् ।

बस्नेतले खोलेको नयाँ दलको नाम गतिशील लोकतान्त्रिक पार्टीका रुपमा बिहीबार निर्वाचन आयोगमा दर्ता भएको छ ।

बस्नेत अहिले त्यस पार्टीको सदस्य छन् । यो पार्टीको अध्यक्ष दिनेश प्रसाईंलाई राखिएको छ ।

यस्तै, महासचिवमा पियुस कायस्थ छन् । पार्टीको चुनाव चिह्न ‘दीपज्योति’ मिलेको बस्नेतले जानकारी दिए ।

गत भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि नयाँ दल खोल्ने लहर चलेको छ । पुराना दलप्रतिको चरम वितृष्णा देखेर नयाँ दल दर्ता गर्न थालिएको हो ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : ३८ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी