विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा « Khabarhub

विश्वकप छनोट : लक्जमबर्गलाई हराउँदै जर्मनी शीर्ष स्थानमा


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप छनोट अन्तर्गतको खेलमा लक्जमबर्गलाई २-० गोल अन्तरले हराउँदै जर्मनी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

गएराति भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलको लक्जमबर्ग दोस्रो आफमा जर्मनीसँग टिक्न नसकेको हो । दोस्रो हाफको सुरुवात अर्थात् ४९ मिनेटमा वोल्टेमाडेको गोलमा जर्मनीले अग्रता लिएको हो ।

जर्मनीका लागि दोस्रो गोलसमेत खेलको ६९ औं मिनेटमा उनै वोल्टेमाडेले गर्दै २-० को जित निश्चित गरेका हुन् ।

यो जितसँगै समूह ‘ए’मा जर्मनी शीर्ष स्थानमा उक्लिएको हो । समान अंक भएको स्लोभाकिया दोस्रो स्थानमा छ । जितबिहीन लक्जम्बर्ग अन्तिममा छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ६ : ३७ बजे

पर्यटकीयस्थल ढुङ्गे बगैँचामा बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण सुरु

खोटाङ– विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीस्थित ककनीडाँडामा निर्माणाधीन बुङालुङ पार्क (ढुङ्गे बगैँचा)मा  बहुसांस्कृतिक

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति