एकैदिन तोलामा ७ हजार रुपैयाँले घट्यो सुनको मूल्य « Khabarhub

एकैदिन तोलामा ७ हजार रुपैयाँले घट्यो सुनको मूल्य


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।  

गत शुक्रबार भने एक तोला सुनको कारोबार २ लाख ४९ हजार ७ सयमा भएको थियो ।  

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १५० रुपैयाँले घटेको छ । यससँगै चाँदीको कारोबार प्रतितोला ३ हजार १३५ रुपैयाँमा भइरहेको छ । 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ११ : ११ बजे

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।

धुलिखेल खावा सडक कालोपत्र सुरु (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक कालोपत्रे गर्ने काम सुरु

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो