‘मिसेस नेपाल वर्ल्ड’ बनिन् रक्षा पन्त « Khabarhub

‘मिसेस नेपाल वर्ल्ड’ बनिन् रक्षा पन्त


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


984
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिसेस नेपाल वोल्र्ड २०२५’को उपाधि बुटवलकी रक्षा पन्तले हात पारेकी छन् ।

नेपाल पुलिस क्लबमा शनिबार साँझ सम्पन्न फिनालेमा पन्तलाई विजेता घोषित गरिएको हो ।

२४ प्रतिस्पर्धीलाई पछि पार्दै पन्तले उपाधि आफ्नो पक्षमा पारेकी हुन् । पन्त नायिका सुरक्षा पन्तकी बहिनीसमेत हुन् ।

अब उनले अमेरिकामा हुने प्रतियोगिता‘मिसेस वर्ल्ड २०२६’मा नेपालको प्रतिनिधित्व गरेर सहभागी हुनेछिन् ।

यस प्रतियोगितामा विद्या चौहान फ्रस्ट रनरअप, एलिना केसी सकेन्ड रनरअप, निर्मला सुनुपार थर्ड रनरअप बनेका छन् ।

‘मिसेस नेपाल’ विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता हो ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १२ : ४६ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री