साताको पहिलो दिन ५ अंकले घट्यो नेप्से « Khabarhub

साताको पहिलो दिन ५ अंकले घट्यो नेप्से


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सेयर कारोबारको पहिलो दिन ५.१५ अंकले घटेको छ । आइतबार नेप्सेमा ३ अर्ब ८९ करोड ३९ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २५४०.५७ विन्दुमा पुगेको हो ।

आज नेप्से घट्दा १६८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ७४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, आजको कारोबारमा १४ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आइतबार सागर डिस्टिलरीको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा कमाए भने भूगोल इनर्जी डेभलपमेन्टको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्से घट्दा होटेल तथा पर्यटन र अन्य समूहको उपसूचक बाहेक सबै उपसमूहको उपसूचक राताम्य भयो ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ३ : २५ बजे

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज