आजको कार्टुन : पूर्वप्रम खैँजडी क्लब « Khabarhub

आजको कार्टुन : पूर्वप्रम खैँजडी क्लब


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेनजी आन्दोलनपछि एकातिर धमाधम नयाँ राजनीतिक दल दर्ता हुने क्रम चलिरहेको छ भने अर्कोतिर पुराना दलहरु विभाजित र एकीकृत पनि भइरहेका छन् । यसै क्रममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित झण्डै एक दर्जन वाम घटक नेपाली कम्युनिष्ट पार्टीका नाममा एकताबद्ध भएका छन् ।

कतिपयले यो एकतालाई नेताहरुको अस्तित्व जोगाउने खेल भनेका छन् भने कतिपयले यसलाई वृद्धाश्रमको संज्ञा पनि दिएका छन् । नवगठित पार्टीमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वामदेव गौतम झलनाथ खनाल, भीम रावलजस्ता नेपाली वामपन्थी आन्दोलनका प्रभावशाली नेताहरु मिसिएका छन् ।

आजको कार्टुनले नवगठित नेपाली काम्युनिष्ट पार्टीका नेताहरुलाई व्यङ्ग्य गर्न खोजेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ३ : २४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु