आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए « Khabarhub

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथले बराबरी खेलेका छन्।

दुवै पक्षबाट आठ गोल भएको खेलमा ४-४ को बराबरी भएको हो। म्यानचेस्टर युनाइटेडका लागि अमाद डायलोले १३ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। उसका लागि कासेमिरो, ब्रुनो फनान्डेज र म्याथियम कुन्हाले गोल चार गोल गरे।

बर्नमाउथका लागि एन्टोइन सेमेन्यो, इभानिल्सन, मार्कस टाभर्नियर र एलि जुनियर क्रुपीले गोल गरेका हुन्। सुरुवाती अग्रता लिएको युनाइटेड अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिएको हो।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : १२ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,