ईश्वर पोख्रेल मतदान स्थल पुगे, ओली जाँदै  « Khabarhub

ईश्वर पोख्रेल मतदान स्थल पुगे, ओली जाँदै 


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि नेतृत्व चयन गर्न आज निर्वाचन हुँदै छ । अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुनेछ । 

अहिले मतदानस्थल भृकुटीमण्डपमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पुगेका छन् । उनी पुग्दा युवाहरूले नाराबाजी लाएर स्वागत गरेका छन् ।

पोखरेल पुगेर अहिले मतदाताहरूसँग मत मागिरहेको देखिन्छ । उनीसँग केही युवा र केही पाएका व्यक्तिहरू पनि उनको पक्षमा मत माग्नसँगै हिँडेका छन् । 

यता अध्यक्ष केपी शर्मा ओली भने अहिलेसम्म मतदान स्थल पुगेका छैनन्। उनी मतदानस्थलमा जाने तयारीमा रहेको उनको सचिवालय बताउँछ ।

ओली र पोखरेल पक्षले मतदान गर्नका लागि आफ्ना पक्षका नेताको लिस्ट बाँडे पनि सामूहिक मत माग्न भने प्रतिनिधिसँग हिँडेका छैनन् ।

पर्चा टेम्पलेट बोकेर आ-आफ्नो ढंगले नेताहरूले मत मागिरहेको देखिन्छ। शुभेच्छुकले भने आफ्ना पक्षका नेताहरूलाई मत मागिरहेका छन्।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ११ : ४३ बजे

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका

पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कारण पोखराको आकाशमा लामो समय

अदालतको आदेशसँगै एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने

काठमाडौं– सर्वोच्च अदालतको आदेशसँगै नेपाल–प्रज्ञा प्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै

रविका ‘सहयोद्धा’ प्रमोद भन्छन्, ‘समानुपातिकमा नपरेर चित्त दुखेको छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रमोद न्यौपानेले आफू समानुपातिक सूचीमा