एमाले महाधिवेशन मतदानमा प्राविधिक समस्या, समय थपिने « Khabarhub

एमाले महाधिवेशन मतदानमा प्राविधिक समस्या, समय थपिने


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको महाधिवेशनको मतदानमा प्राविधिक समस्या देखिएको छ।

निर्वाचन आयोगका सदस्यहरूले बताए अनुसार आज बिहान १२ बजे सुरु हुने भनिएको मतदान कोडिङमा समस्या आएपछि ४ बजे सारिएको थियो। तर ४ बजे पनि आवश्यक प्राविधिक तयारी पूरा नभएपछि आयोगले मतदानको समय थप्ने निर्णय गरेको छ।

आयोगले मतदाता तथा सम्बन्धित पक्षलाई प्राविधिक सहयोग सुनिश्चित गर्दै समस्या समाधानमा काम गरिरहेको जनाएको छ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ३ : १९ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा