मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो « Khabarhub

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ । आज ३ अर्ब २९ करोड ४२ लाख २७ हजार बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६१९.९९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएका मध्ये १८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आजको कारोबारमा स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने स्वेट गंगा हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

आज नेप्से परिसूचक बढ्दा व्यापार समूह बाहेक सबै समूहको उपसूचक सकारात्मक बनेको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ३ : ३२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्