पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू) « Khabarhub

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू लामबद्ध भएका छन्  । 

मतदान तालिका अनुसार अहिले ७ बजेबाट मतदान सुरु हुने बताइए पनि केही ढिलो भएको छ ।

पुस महिनाको जाडोमा एमालेले ५ बजेपछि मतदान गर्न लागेको हो । मतदाताहरू जाडोमा बाक्लो ज्याकेट स्विटर लगायतका कपडा लगाएर लाइन बसिरहेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ७ : १० बजे

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा