लालबाबु पण्डितले श्रीमतीलाई सम्झिँदै किन लेखे भावुक स्टाटस? « Khabarhub

लालबाबु पण्डितले श्रीमतीलाई सम्झिँदै किन लेखे भावुक स्टाटस?


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको सचिव पदमा उम्मेदवारी दिएका लालबाबु पण्डितले आफ्नी स्वर्गीय श्रीमती विमलालाई सम्झिँदै भावुक बनेका छन्।

पार्टी अध्यक्षसमेत रहेका केपी ओलीले सहयोग नगरेपछि उनले भावुक स्टाटस लेखेको नेताहरुले बताएका छन्।

उनले श्रीमतीले आफूलाई दुःखको अन्तिम क्षणमा सम्झिन भनेको स्मरण गरेका छन्।

‘मेरी प्रियसी विमला तिमी अन्तिम क्षणमा दुःख पीर परेको बेला मलाई सम्झनु भनेर गयौ– सम्झेर मानिस चिन्न सक्नु हुन्न सबैलाई सधैँ विश्वास गरेर हुन्न आफ्नैले पहिला उचित समयमा धोका दिन्छन, सतर्क रहुनु होला’ उनले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ९ : ५६ बजे

कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपिए

गण्डकी– धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरयघाटमा हरिशयनी एकादशीका

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र

माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट