कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच छुट सम्झौता « Khabarhub

कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच छुट सम्झौता


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेड र भक्तपुरस्थित सूर्यविनायक–१०, मिलनचोकमा रहेको मिसन हस्पिटल प्रालिबीच बैंकका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवामा छुट दिने सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिँदै आएका सेवामा ग्राहकलाई प्रयोगशाला परीक्षण, एक्स–रे, यूसीजी तथा औपीडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १०प्रतिशत छुट दिने भएको हो । 

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १ : १८ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले