दुई लाख नाघे एक करोडदेखि एक अर्बसम्मका कम्पनी  « Khabarhub

दुई लाख नाघे एक करोडदेखि एक अर्बसम्मका कम्पनी 


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक करोडदेखि एक अर्बसम्म चुक्ता पुँजी भएका कम्पनीको सङ्ख्या २ लाख बढी पुगेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले दिएको तथ्याङ्क अनुसार एक करोडदेखि एक अर्बसम्म पुँजी भएका कम्पनीको सङ्ख्या २ लाख ६ हजार ६९१ वटा पुगेको हो । 

जसमा एक करोडदेखि १० करोडसम्म १ लाख ७९ हजार १३१ वटा, १० करोड देखि २० करोडसम्म चुक्ता पुँजी भएका १२ हजार १६८ वटा, २० करोड रुपैयाँ देखि ३० करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका ५ हजार ६९४ वटा, ३० करोड रुपैयाँ देखि ४० करोड रुपैयाँसम्मका १ हजार ८३३ वटा र ४० करोड रुपैयाँ देखि ५० करोड रुपैयाँसम्मको ४ हजार ३५२ वटा कम्पनी हरेको छ । 

त्यस्तै, चुक्ता पुँजी ५० करोड रुपैयाँ देखि ६० करोडसम्मको ८१३ वटा कम्पनी रहेका छन् भने ६० करोड रुपैयाँ देखि ७० करोड रुपैयाँसम्मको ५०९ वटा कम्पनी रहको रजिस्ट्रारको कार्यालयले दिएको तथ्याङ्कमा देखिएको छ । 

साथै, चुक्ता पुँजी ७० करोड रुपैयाँ देखि ८० करोडसम्म ४८९ वटा, ८० करोड रुपैयाँ देखि ९० करोड रुपैयाँसम्मको २५१ वटा र ९० देखि १ अर्ब रुपैयाँसम्मको १ हजार ४५१ वटा कम्पनी रहेको कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ । 

पब्लिक कम्पनीको सङ्ख्या मात्र १ हजार ४८ वटा रहेको कार्यालयले दिएको तथ्याङ्कमा छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  २ : ५९ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६