भारतको उडिसामा नेपाली विद्यार्थीमाथि अत्याचार, प्रधानमन्त्रीले भने- कूटनीतिक पहल हुँदैछ | Khabarhub Khabarhub

भारतको उडिसामा नेपाली विद्यार्थीमाथि अत्याचार, प्रधानमन्त्रीले भने- कूटनीतिक पहल हुँदैछ


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिसा राज्यमा नेपाली विद्यार्थीमाथि भएको धरपकडमा चासो प्रकट गरेका छन् ।

उनले नेपाली बिधार्थीलाइ जबर्जस्ती होस्टेलबाट निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्रीले चासो प्रकट गर्दै समस्या समाधानका लागि कुटनीतिक पहल जारी राखिएको जनाएका छन् ।

‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत् जानकारीमा आएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ५ : ४४ बजे

स्लोभिकिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी

शिशुको आँखा परीक्षणका लागि तिलगंगाको सप्ताहव्यापी कार्यक्रम

काठमाडौं– तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस र समय अघिनै

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं–  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी

भारतमा डिजिटल जनगणनाको तयारी सुरु

नयाँदिल्ली– भारत सरकारले सन् २०२७ मा आयोजना गर्न लागिएको विश्वकै

प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु

काँक्रेविहार– जिल्ला प्रहरी कार्यालय सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु