हाउथीमाथि अमेरिकाको अर्को आक्रमण : ५३ जना मारिएको दाबी « Khabarhub

हाउथीमाथि अमेरिकाको अर्को आक्रमण : ५३ जना मारिएको दाबी


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

यमन – विद्रोही समूह हाउथीले यमनको होडाइडाहमा अमेरिकाले आक्रमण गरेको छ। यसअघि अमेरिकाले यमनमा गरेको बमवारीको प्रतिकार स्वरूप अमेरिकी एयर फ्राफ्ट क्यारियर हेरी एस ट्र्मानमा आक्रमण गरेको जनाएको छ।

यस अघि शनिबार भएको बमवारीमा मारिनेमा महिला तथा बाल बालिकाको सङ्ख्या धेरै छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले पाँच बाल बालिकासहित ५३ जना मारिएको जनाएको छ।

अमेरिकी रक्षा मन्त्री पिटर हेगसेथले हाउथीले ड्रोन आक्रमण नरोकेसम्म आफूहरूको आक्रमण जारी रहने जनाएका छन्।

विश्लेषकका अनुसार रेड सीमा भविष्यमा हुन सक्ने आक्रमणलाई ध्यानमा राख्दै अमेरिका हाउथीलाई निर्मूल नै पार्न चाहन्छ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ८ : ३५ बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका