राजावादीले गतिविधि बढाए एमालेले जनता जागृत गराउने  « Khabarhub

राजावादीले गतिविधि बढाए एमालेले जनता जागृत गराउने 


३ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । आजको बैठकमा राजावादी शक्तिहरूले आफ्नो गतिविधि बढाए एमालेले जनतालाई जागृत गराउने विषयमा छलफल भएको छ । 

सचिवालय बैठकपछि पत्रकार सम्मेलनमा कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले राजावादी शक्तिहरू थप सडक प्रदर्शन गरे जनतामा जागृत गराउने अभियान चलाउन सक्ने संकेत गरे । 

‘आवश्यक पर्दा जनतालाई जागृत गर्ने छलफल गरेका छौँ समय क्रममा त्यसको पनि जानकारी आउँछ ।’ उनले भने, ‘जनता जागृत गर्ने अभियान पनि आउन सक्छ । तत्काल निर्णय भएको छैन । छलफल हुन्छ ।’ 

उनले राष्ट्रिय सहमतिको सरकारबारे प्रवेश नै नगरेको ज्ञवालीको भनाइ छ । 

फागुन २५ गते राजावादी मोर्चा सडक निस्कँदा गणतन्त्रवादी दलहरूले पार्टी बैठक र संवाद बढाएका छन् । विपक्षी समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने गरेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  ५ : ०८ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट