प्रि ओपन सेसन : नेप्सेमा करिब ५ अङ्कको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा करिब ५ अङ्कको वृद्धि


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.९८ अंकले बढेको छ ।

सेसन अवधिमा ४.९८ अङ्क बढेर नेप्से २७०१.२२ विन्दुमा पुगेको छ । सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.२५ अङ्क बढेको छ ।

उक्त सेसनमा  ४१ कम्पनीका २ हजार ४१७ कित्ता शेयर किनबेच हुँदा १२ लाख ६७ हजार ८४४ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये २८ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ११ : ०१ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग