प्रि ओपन सेसन : नेप्सेमा करिब ५ अङ्कको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा करिब ५ अङ्कको वृद्धि


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.९८ अंकले बढेको छ ।

सेसन अवधिमा ४.९८ अङ्क बढेर नेप्से २७०१.२२ विन्दुमा पुगेको छ । सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.२५ अङ्क बढेको छ ।

उक्त सेसनमा  ४१ कम्पनीका २ हजार ४१७ कित्ता शेयर किनबेच हुँदा १२ लाख ६७ हजार ८४४ रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये २८ स्टकको मूल्य बढेको छ भने १३ स्टकको मूल्य घटेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  ११ : ०१ बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण