अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले राख्यो नयाँ कीर्तिमान, कति पुग्यो ? « Khabarhub

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले राख्यो नयाँ कीर्तिमान, कति पुग्यो ?


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ३ सय ५७ डलर ४० सेन्ट पुगेको हो ।

वर्ष सन् २०२५ शुरु भएयता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एक तिहाइले बढेको बीबीसीले जनाएको छ । अमेरिकी केन्द्रीय बैंकका प्रमुखको सम्बोधनपछि सुनको भाउ बढेको हो ।

इकोनोमिक क्लब अफ शिकागोमा सम्बोधन गर्दै फेडेरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिले अमेरिकी अर्थतन्त्रको वृद्धि सुस्त हुने, मूल्यवृद्धि हुने र बेरोजगारी दर वृद्धि हुने बताएका थिए । यससँगै लगानीकर्ताहरु सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित भएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १२ : २९ बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,