क्याम्ब्रिजका वैज्ञानिकहरु भन्छन्– पृथ्वीबाट ७ हजार खर्ब माइल टाढाको ग्रहमा जीवन हुनसक्छ « Khabarhub

क्याम्ब्रिजका वैज्ञानिकहरु भन्छन्– पृथ्वीबाट ७ हजार खर्ब माइल टाढाको ग्रहमा जीवन हुनसक्छ


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैज्ञानिकहरुले ब्रम्हाण्डमा जीवन रहेको हुनसक्ने नयाँ ग्रह पत्ता लगाएका छन् । क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकहरुले अर्कै ताराको परिक्रमा गर्ने ग्रहमा जीवन रहेको हुनसक्ने प्रयोगात्मक प्रमाण फेला पारेका हुन् ।

नासाको जेम्स वेब टेलिस्कोपले के२–१८बी नामक ग्रहको वायुमण्डलमा पृथ्वीमा सामान्य जीवले मात्रै उत्पादन गर्नसक्ने रसायनको नमूना फेला पारेका छन् । यद्यपि उक्त ग्रहमा जीवन रहेको यकिन गर्न भने अझै केही समय लाग्ने बीबीसीले जनाएको छ ।

यस ग्रह पृथ्वीभन्दा अढाई गुणा ठूलो छ भने पृथ्वीबाट ७ हजार खर्ब माइल टाढा छ । यसले सानो र रातो ताराको परिक्रमा गर्छ ।

यस ग्रहको वायुमण्डलमा डाइमेथाइल सल्फाइड र डाइमेथाइल डाइसल्फाइडमध्ये एउटा रयासन रहेको क्याम्ब्रिजका वैज्ञानिकको निष्कर्ष छ । पृथ्वीमा यी ग्यासहरु समुद्रमा पाइने फाइटोप्लान्कटोन र ब्याक्टेरियाले मात्रै उत्पादन गर्न सक्ने बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १२ : ५६ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि