प्रचण्डको टिप्पणी- राजावादीको हावा चैत १५ मै खुस्कियो, ओली सरकार बिचौलियाले चलाए « Khabarhub

प्रचण्डको टिप्पणी- राजावादीको हावा चैत १५ मै खुस्कियो, ओली सरकार बिचौलियाले चलाए


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

भैरहवा- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार बिचौलियाको स्वार्थअनुसार चलेको आरोप लगाएका छन् ।

बिहीबार प्रेस सेन्टर रूपन्देहीले भैरहवामा गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले सरकारको क्रियाकलाप र नियुक्ति हेर्दा बिचौलियाको स्वार्थअनुसार चलेको पुष्टि भएको बताए ।

उनले आफूलाई सरकार ढाल्न कुनै हतार नभएको बताउँदै कांग्रेस र एमालेभित्रै सरकारप्रति असन्तुष्टि देखिएको जिकिर गरे ।

प्रचण्डले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको समेत बताए । उनले कसैको अधिकार कटौती गर्न नभइ संविधानलाई पूर्ण बनाउन संशोधन गर्नुपर्ने उल्लेख गरे ।

प्रचण्डले राजावादीको बेलुनको हावा चैत १५ गते नै खुस्किएको टिप्पणी गर्दै फेरि राजावादीको ज्वरो नआउने जिकिर पनि गरेका छन्।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  १ : २८ बजे

कांग्रेसमा थारूतर्फका तीन पदको मतगणना सुरु

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थारू क्लस्टरका सहमहामन्त्री, खुला केन्द्रीय सदस्य

कांग्रेसमा ३५ वर्षमुनिका केन्द्रीय सदस्य को-को बने ?

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सात प्रदेशबाट ३५ वर्षमुनिका युवा खुला

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना