फिल्म ‘लाज शरणम्’ले मनायो ५१ औँ दिन « Khabarhub

फिल्म ‘लाज शरणम्’ले मनायो ५१ औँ दिन


४ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री’को डेब्यू निर्देशन रहेको फिल्म ‘लाज शरणण्म्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ ।

यस फिल्मले बिहीबार देशभरका १३ वटा हलमा ५१औँ दिन मनाएको हो । निर्माता नवीन श्रेष्ठका अनुसार फिल्मले काठमाडौं उपत्यकाका क्यूएफएक्स, आईएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सीडिसी सनेमामा यो फिल्म प्रदर्शनरत छ ।

मोफसलमा झापाको विर्तामोडमा रहेको क्यूएफएक्स, दमकमा रहेको डीम्याक्स सिनेमाज र बुटवलमा रहेको आईएनआई सिनेमाजमा पनि यो फिल्म प्रदर्शनरत छ ।

यो फिल्मले ५१औँ दिन मनाए पनि व्यापार भने कमजोर रहेको छ । कमजोर अकुपेन्सी हुँदा पनि यो फिल्मले ५१औँ दिन मनाएको हो ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको यस फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे ९पाँडे०, सागर लम्साल (बले), हरिश निरौला ९कक्रोज०, रेणु योगी, अर्पण थापा मुख्य भूमिकामा छन् ।

चर्चित हास्य सिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरिएको यो पहिलो फिचर फिल्म हो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहीबार  २ : ४८ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा