आजका लागि तरकारी तथा फलफूलको मूल्य कति ? « Khabarhub

आजका लागि तरकारी तथा फलफूलको मूल्य कति ?


३ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । 

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३५, आलु रातो प्रतिकिलो ३८, आलु रातो (भारतीय) प्रतिकिलो ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो ५५, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो १५, काउली (स्थानीय) प्रतिकिलो ५०, मूला रातो प्रतिकिलो ३५, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ३०, तने बोडीको मूल्य प्रतिकिलो ७० र मकै बोडीको मूल्य प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ ।
    
यसैगरी, मटरकोसा प्रतिकिलो १००, घिउ सिमी (लोकल) प्रतिकिलो ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४०, राजमा मूल्य प्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो १२०, तितो करेला प्रतिकिलो ३०, लौका प्रतिकिलो २०, परबर (लोकल) प्रतिकिलो ६०, परबर (तराई) प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो ४०, घिरौला प्रतिकिलो ३५, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५ र भिण्डी प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, पिँडालु प्रतिकिलो १००, रायो साग प्रतिकिलो ५०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग ८०, तोरीको साग प्रतिकिलो ३५, मेथीको साग प्रतिकिलो ८०, प्याज हरियो प्रतिकिलो ५०, च्याउ (कन्य) प्रतिकिलो २००, च्याउ (डल्ले) प्रतिकिलो ३५०, कुरिलो प्रतिकिलो ६०० र निगुरो प्रतिकिलो ३० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, ब्रोकाउली प्रतिकिलो ९०, चुकुन्दर प्रतिकिलो ७०, सजीवन प्रतिकिलो ८०, रातो बन्दा प्रतिकिलो ६०, जिरीको साग प्रतिकिलो ६५, ग्याठकोभी प्रतिकेजी ६०, सेलरी प्रतिकिलो २१०, पार्सले प्रतिकिलो ५००, सौफको साग प्रतिकिलो ९०, पुदिना प्रतिकिलो ३००, गान्टे मूला प्रतिकिलो ४०, इमली प्रतिकिलो १९०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १४० र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फूजी) प्रतिकिलो ३२०, केरा (दर्जन) १६०, कागती प्रतिकिलो २६०, अनार प्रतिकिलो ३५०, अङ्गुर (हरियो) प्रतिकिलो २००, अङ्गुर (कालो) प्रतिकिलो ३५०, भारतीय सुन्तला १५०, दरभुजा (हरियो) प्रतिकिलो ५०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, ख कटहर प्रतिकिलो ८०, नासपाती (चाइनिज) प्रतिकिलो २६०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो २५०, किबी प्रतिकिलो ४६० र आभोकाडो प्रतिकिलो ५८० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो १२०, खुर्सानी सुकेको प्रतिकिलो ४२०, खुर्सानी हरियो प्रतिकिलो ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ३५, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ४००, भेडे खुर्सानी प्रतिकिलो ८०, लसुन हरियो प्रतिकिलो ९०, हरियो धनिया प्रतिकिलो ६०, लसुन सुकेको चाइनिज प्रतिकिलो ३००, लसुन सुकेको नेपाली प्रतिकिलो २००, छ्यापी सुकेको प्रतिकिलो २००, छ्यापी हरियो प्रतिकिलो १५०, ताजा माछा (रहु) प्रतिकिलो ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो २६०, ताजा माछा (छडी) प्रतिकिलो २४०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकिलो ८०० रुपैयाँ तोकेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ८ : ३५ बजे

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स