ट्राफिक प्रहरी आफैँले साबेल समातेपछि (तस्बिरहरू) « Khabarhub

 ट्राफिक प्रहरी आफैँले साबेल समातेपछि (तस्बिरहरू)


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपत्यकाका विभिन्न स्थानमा अहिले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने काम गरिरहेको छ । यसले गर्दा ठाउँ ठाउँमा सडक खनिएको छ । सडक खनेर समयमा नसकिँदा सवारीसाधन र पैदल यात्रुले समेत सास्ती भोग्नु परिरहेको छ ।  

अहिले मित्र पार्कबाट कालोपुल जाने बाटोमा सडक खनेर तार भूमिगतको काम भइरहेको छ । सडकको अवरोधका कारण सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे परेको छ ।

ट्राफिक प्रहरी कार्यालय गौशालाका प्रहरीहरू आफैँ साबेल चलाएर बाटो क्लियर गरिरहेका देखिन्छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १२ : ३० बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब