ट्रम्प इरानमाथी हमला गर्ने कि नगर्ने दोधारमा : न्यूयोर्क टाइम्स « Khabarhub

ट्रम्प इरानमाथी हमला गर्ने कि नगर्ने दोधारमा : न्यूयोर्क टाइम्स


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रमा अमेरिकी बमको प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा विचार गरिरहेको जनाइएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको द्वन्द्वमा फोर्दो क्षेत्रमा रहेको इरानी आणविक प्रशोधन केन्द्रमा बम बिष्फोट गर्ने कि नगर्ने भनेर छलफल गरिरहेका हुन् ।

टाइम्सका अनुसार अमेरिकाको सबैभन्दा ठूलो ‘बंकर बस्टर’ बम अमेरिकी बी–२ बमवर्षकहरू प्रयोग गरेर म्यासिभ अर्डनेन्स पेनिट्रेटरको प्रयोग गरेर मात्र इरानको सो भूमिगत स्थलमा पुग्न सकिन्छ ।

‘यदि उनले अगाडि बढ्ने निर्णय गरे भने संयुक्त राज्य अमेरिका मध्यपूर्वमा नयाँ द्वन्द्वमा प्रत्यक्ष सहभागी बन्नेछ, इरानसँग ठ्याक्कै त्यस्तो युद्धमा लिनेछ, जुन ट्रम्पले दुईवटा अभियानहरूमा इरानमा हमला नगर्ने प्रतिबद्दता पनि तोडिनेछ,’ पत्रकार डेभिड ई सेङ्गर र जोनाथन स्वान लेख्छन् ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १२ : ३१ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि