रूसद्वारा युक्रेनको राजधानी कियभमा आक्रमण, १५ जनाको मृत्यु « Khabarhub

रूसद्वारा युक्रेनको राजधानी कियभमा आक्रमण, १५ जनाको मृत्यु


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूसले युक्रेनको राजधानी कियभमाथि आक्रमण गर्दा १५ जनाको मृत्यु भएको छ । आक्रमणमा परी दर्जनौँ मानिसहरू घाइते भएका छन् ।

युक्रेनका गृहमन्त्री इहोर क्लाइमेन्कोले रूसका तर्फबाट ४४० ड्रोन र ३२ मिसाइल प्रहर गरिएको बताएका छन् । रूसको रक्षा मन्त्रालयले रूसी एयर डिफेन्स युनिटले रातभर १४७ युक्रेनी ड्रोन नष्ट गरेको बताएको छ ।  

कियभमा नौ घण्टाभन्दा बढी समयसम्म आक्रमण भएको थियो । जसका कारण युक्रेनी नागरिक रातीदेखि बिहानसम्म  अन्डर ग्राउन्ड सेल्टर’ मा लुक्नु परेको बीबीसीले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : ०६ बजे

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय

सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाएका छौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायात क्षेत्रमा नीतिगत

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण