कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान


३ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांगेसले बुधबारका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो । 

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार बिहान साढे ८ बजेका लागि आकस्मिक बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित गरिने बताइएको छ । कांग्रेसले असार १५ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ३ : ५५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका