साम्बाले छाडिन् फ्रान्सेली क्लब, अस्ट्रेलियन क्लबमा अनुबन्ध « Khabarhub

साम्बाले छाडिन् फ्रान्सेली क्लब, अस्ट्रेलियन क्लबमा अनुबन्ध


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सको महिला फुटबल क्लब इए गेङगाङ्प छोड्दै गरेको घोषणा गर्दै नेपाली महिला फुटबल टिमकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ले क्लबसँग बिताएको दुई वर्षको यात्राप्रति कृतज्ञता व्यक्त गरेकी छन् । 

सामाजिक सञ्जालमार्फत उनले क्लब र समर्थकको साथप्रति आभार प्रकट गर्दै नयाँ सुरुवातको तयारीमा रहेको जनाएकी छिन् ।

उनी अष्ट्रेलियन ए लिग क्लब वेलिङ्टन फोयनिक्स एफसीमामा अनुबन्धित भएकी छिन् ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ११ : ५३ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता