टेनेक्स हाइड्रोले आइपीओ निष्काशन गर्ने « Khabarhub

टेनेक्स हाइड्रोले आइपीओ निष्काशन गर्ने


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेनेक्स हाइड्रो होल्डीङ्ग लिमटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले आइपीओ निष्काशनको प्रस्तावसहित २१ गते भक्तपुरको होटल भादगाँउमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ।

सभाले आईपीओ निष्कासन, आईपीओ निष्कासनका लागि विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड लगायतका निकायसँग अनुमति माग्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने छ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १० : १२ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा