टेनेक्स हाइड्रोले आइपीओ निष्काशन गर्ने « Khabarhub

टेनेक्स हाइड्रोले आइपीओ निष्काशन गर्ने


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेनेक्स हाइड्रो होल्डीङ्ग लिमटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले आइपीओ निष्काशनको प्रस्तावसहित २१ गते भक्तपुरको होटल भादगाँउमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ।

सभाले आईपीओ निष्कासन, आईपीओ निष्कासनका लागि विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड लगायतका निकायसँग अनुमति माग्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने छ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १० : १२ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको