शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने  « Khabarhub

शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले भदौ १९ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने लागेको हो । 

कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्ने भएको हो ।

उक्त हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन ४ गते अनुमति पाएको थियो । 

हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री हुने भएको छ । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि यस कम्पनीले गत साउन १६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । 

हकप्रद शेयरमा असोज ८ गतेसम्म आवेदन दिने मिति तय गरिएको छ । यसको निष्कासन तथा बाँडफाँडको काम सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १० : ५३ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको