प्रभु सेलेक्ट फण्डले १२ प्रतिशत लाभांश दिने  « Khabarhub

प्रभु सेलेक्ट फण्डले १२ प्रतिशत लाभांश दिने 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन रहेको प्रभु म्यचुअल फण्ड अन्तरगत रहेको प्रभु सेलेक्ट फण्डले लाभांश दिने भएको छ । 

क्यापिटलको साउन ३० गते शुक्रबार बसेको ११६ औँ सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको छ । 

फण्डले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट इकाई धनीलाई कर सहित १२ प्रतिशत लाभांश दिने भएको हो । 

उक्त फण्ड बन्दमुखी हो । फण्डको बुक क्लो मिति भने तय भएको छैन ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १ : ०८ बजे

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता

पूर्वसभामुख महरा र छोरा राहुलविरूद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन

नीति तथा कानुन निर्माणमा सहजीकरण गर्न सदैव तयार छु : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा ऐन कानुन निर्माण

उपसभामुख प्रकरण : वालेन्द्र हाबी हुँदा फेरि निरीह देखिए रवि लामिछाने

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउने क्रममा बिहीबार संसद्

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ