खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू) « Khabarhub

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ बानेश्वरस्थित संसद् भवन अवलोकनमा तीन जना मन्त्री पुगेका छन् ।

संसद् भवन निरीक्षणका लागि ऊर्जामन्त्री कुलमान घिसिङ, गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनाल पुगेका हुन् ।

उनीहरूले त्यहाँ पुगेको क्षतिको विवरण सुनेर पुनर्निर्माणको योजनाबारे कर्मचारी र सम्बन्धित अधिकारीहरूसँग संवाद गरेका हुन् ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ५ : ०० बजे

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)

चितवन– चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द

अमरेशको प्रश्न- प्रहरीले मधेशका आन्दोलनकारीमाथि किन सिधै गोली चलाएको हो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत