सुदन गुरूङमाथि आक्रमण प्रयास, सरकारले सुरक्षा बढायो « Khabarhub

सुदन गुरूङमाथि आक्रमण प्रयास, सरकारले सुरक्षा बढायो


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘हामी नेपाल’का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ ।

गुरुङमाथि आफ्नो अफिसबाट निस्केर जाँदै गर्दा गुरुङमाथि सुरूमा मोटरसाइकलमा पछ्याएको समूहमा दुईवटा रातो कारमा आएको समूहले आक्रमण गर्न खोजेको हो ।

उनलाई रानीबारीदेखि नयाँबानेश्वर चोकसम्म पछ्याएर आक्रमण प्रयास भएको दाबी गरिएको छ।

सुदनमाथि भौतिक आक्रमणको प्रयास भएपछि सरकारले सुरक्षा बढाएको छ । सुदनले सुरक्षित ठाउँमा रहेको प्रतिक्रिया दिएका छन् ।

यसअघि रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनीविरुद्ध आक्रमण प्रयास भएको थियो ।

अहिले पनि सुदनले आफू कसैसँग नडराएको बताएका छन् । उनले बलियो आत्मबल लिएर देश परिवर्तनको अभियानमा होमिएको बताएका छन् । उनले देशबाट भ्रष्टहरूलाई भगाएरै छोड्ने उद्घोष पनि गरेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ५ : २१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको