सुदन गुरूङमाथि आक्रमण प्रयास, सरकारले सुरक्षा बढायो « Khabarhub

सुदन गुरूङमाथि आक्रमण प्रयास, सरकारले सुरक्षा बढायो


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘हामी नेपाल’का संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ ।

गुरुङमाथि आफ्नो अफिसबाट निस्केर जाँदै गर्दा गुरुङमाथि सुरूमा मोटरसाइकलमा पछ्याएको समूहमा दुईवटा रातो कारमा आएको समूहले आक्रमण गर्न खोजेको हो ।

उनलाई रानीबारीदेखि नयाँबानेश्वर चोकसम्म पछ्याएर आक्रमण प्रयास भएको दाबी गरिएको छ।

सुदनमाथि भौतिक आक्रमणको प्रयास भएपछि सरकारले सुरक्षा बढाएको छ । सुदनले सुरक्षित ठाउँमा रहेको प्रतिक्रिया दिएका छन् ।

यसअघि रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनीविरुद्ध आक्रमण प्रयास भएको थियो ।

अहिले पनि सुदनले आफू कसैसँग नडराएको बताएका छन् । उनले बलियो आत्मबल लिएर देश परिवर्तनको अभियानमा होमिएको बताएका छन् । उनले देशबाट भ्रष्टहरूलाई भगाएरै छोड्ने उद्घोष पनि गरेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ५ : २१ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२