आगजनीबाट ध्वस्त भैंसेपाटीको मन्त्री निवास पुगे मन्त्री (तस्बिरहरू) « Khabarhub

आगजनीबाट ध्वस्त भैंसेपाटीको मन्त्री निवास पुगे मन्त्री (तस्बिरहरू)


१ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र गृह मन्त्री ओम प्रकाश अर्यालले भैंसेपाटीस्थित मन्त्रीक्वाटरको निरीक्षण गरेका छन् । 

उनीहरूले बुधबार जेन-जी आन्दोलनमा जलाइएको भै‌सेपाटीस्थित मन्त्री निवास निरीक्षण गरेका हुन् ।

एक हप्ता भइसक्दा पनि यहाँ सरसफाइको काम हुन सकेको छैन । अहिले पनि जलेका गाडी यत्रतत्र छरिएर बसेका छन् भने भवनहरू पनि विरूप अवस्थामा छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार  ६ : ३० बजे

सडक विस्तारका क्रममा पहिरो खस्दा दुई जनाको मृत्यु

नुवाकोट – नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारका क्रममा खसेको

धनुषामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

धनुषा – यहाँको धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज सवारी

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा