कान्ति बाल अस्पतालमा स्वास्थ्यमन्त्रीको निरीक्षण, बिदाको समयमा पनि सेवा प्रवाह गर्न निर्देशन  « Khabarhub

कान्ति बाल अस्पतालमा स्वास्थ्यमन्त्रीको निरीक्षण, बिदाको समयमा पनि सेवा प्रवाह गर्न निर्देशन 


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले कान्ति बाल अस्पतालमा सार्वजनिक बिदा तथा अस्पताल समयभन्दा अन्य समयमा समेत ल्याब तथा रेडियोलोजीका सेवाहरू सुचारु गर्न निर्देशन दिएकी छन् । 

आइतबार निरीक्षण तथा अनुगमनका क्रममा अस्पताल पुगेकी डा. गौतमले अस्पतालबाट आम नागरिकलाई सेवा प्रवाहमा कुनै पनि ढिलासुस्ती नगरी स्वास्थ्य सेवा प्रवाह गर्न र  कुनै पनि गुनासा नआउने गरी सेवा प्रवाह गर्न समेत अस्पताल प्रशासनलाई निर्देशन दिएकी हुन् । 

मन्त्रालयले अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन लागि आवश्यक पर्ने चिकित्सकरस्वास्थ्यकर्मी, लजिस्टिक र अन्य स्रोतसाधनको सहयोग गर्ने  समेत बताएकी छन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १२ : ३० बजे

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)