करिब ५४ किलोग्राम गाँजा बरामद « Khabarhub

करिब ५४ किलोग्राम गाँजा बरामद


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बारा– पचरौता नगरपालिका-३ रामनगर नहरबाट अवैध लागूऔषध गाँजा करिब ५४ किलोग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी श्रीनगर बैरीया समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ प्रदेश ०२-०३- ००६ प ३६१४ नम्बरको मोटरसाइकलका चालकले मोटरसाइकल छोडी फरार भएपश्‍चात मोटरसाइकल तलासी गर्दा मोटरसाइकल पछाडि रहेको बोराबाट उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १ : २० बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै