कैलाली– गौरीगंगा नगरपालिका-६ मोया बस्ने ३२ वर्षीय पदम विक आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १ : २२ बजे
प्रतिक्रिया