बक्स अफिसमा कमाल गर्न सकेन ‘जारी २’ले « Khabarhub

बक्स अफिसमा कमाल गर्न सकेन ‘जारी २’ले


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी २’ बक्स अफिसमा कमाल गर्न नसेको पाइएको छ ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले सुरुवाती ९ दिनमा चार करोड ९२ लाख २२ हजार मात्रै छ । यस अवधिमा यो फिल्म हेर्नका लागि १ लाख ६२ हजार ३३३ वटा टिकट बिक्री भएको छ ।

२५८ शोसहित प्रदर्शनमा आएको यो फिल्मको व्यापार उत्साहजनक होइन । हिट फिल्म ‘जारी’को सिक्वेल भएकाले पनि यसको व्यापार कमजोर हो ।

‘सकारात्मक वर्ल्ड अफ माउथ’को कमीले यो फिल्मको व्यापार पहिलो सोमबारबाट खस्कँदै गएको थियो । त्यसपछि यसको शो संख्या र अकुपेन्सी निरन्तर ओरालो लाग्दै आएको हो ।

यो पनि – समीक्षा ‘जारी २’ : कमजोर सिक्वेल !

यस फिल्ममा नायक दयाहाङ राई, विजय बराल र नायिका मिरुना मगर शीर्ष भूमिकामा छन् ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्मस्को सहकार्यमा बनेको यस फिल्मको निर्माता रामबाबु गुरुङ हुन् । गुरुङ कबड्डी सिरिजका निर्देशकसमेत हुन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ३ : १९ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको