९ अंकले बढ्यो नेप्से, ७६ वटा कम्पनीको सेयर मूल्य भने घट्यो « Khabarhub

९ अंकले बढ्यो नेप्से, ७६ वटा कम्पनीको सेयर मूल्य भने घट्यो


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.७८ अंकले घटेको छ । ३ अर्ब ९४ करोड ६० लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से बढेर २५५०.३६ विन्दुमा पुगेको हो ।

सोमबार नेप्से बढ्दा १६७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज १३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आजको कारोबारमा बन्दिपुर केबलकार तथा पर्यटनको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने भूगोल इनर्जी डेभलपमेन्टको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । 

आज झिनो अंकले नेप्से बढ्दा निर्जीवन बिमा र अन्य समूहको उपसूचक बाहेक सबै उपसमूहको उपसूचक हरियाली भएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ३ : १३ बजे

ट्रम्प र सीसँग त्रिपक्षीय वार्ता गर्न पुटिनको प्रस्ताव

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल

फ्रान्समा हिंसा चर्किएपछि म्याक्रोनको निन्दा, प्रदर्शनमा प्रतिबन्ध लगाउने चेतावनी

पेरिस- फ्रान्समा जीवनयापनको बढ्दो लागतविरुद्धको प्रदर्शन हिंसात्मक बनेपछि राष्ट्रपति इमानुएल म्याक्रोनले

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज