सीजी डीजिटलको बुटवलमा २१ शोरूम उद्घाटन « Khabarhub

सीजी डीजिटलको बुटवलमा २१ शोरूम उद्घाटन


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– सीजी इलेक्ट्रोनिक्सले आफ्नै इलेक्ट्रोनिक्स ब्रान्डको शोरूम ‘ सीजी डिजिटल आदर्श नगर पाल्पा रोड, ट्राफिक चोक, बुटवलमा शनिबारदेखि सञ्चालनमा ल्याएको छ । यससँगै, कम्पनीले देशव्यापी रूपमा २१ शोरूम सञ्चालनमा आएको छ ।

कम्पनीका अनुसार यो स्टोरमार्फत ग्राहकहरूले एलजी, सीजी, मिडिया, गोदरेज, क्रम्प्टन, बेको, सेन्सी, टीसीएल, बर्ली, केन्ट, ब्ल्याक+डेकर, मोटोरोला, नथिङ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका होम र किचन एप्लायन्स, स्मार्ट टेलिभिजन, मोबाइल, ग्याजेट, उपकरण र प्रिमियम कन्जुमर इलेक्ट्रोनिक्सका व्यापक उत्पादनहरू एकै छानामुनि पाउन सक्नेछन् ।

उद्घाटन कार्यक्रममा स्थानीय निकायका अधिकारी, ग्राहक र सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : २६ बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका