बलिङतर्फ पनि दबाबमा साविक विजेता जनकपुर « Khabarhub

बलिङतर्फ पनि दबाबमा साविक विजेता जनकपुर


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले बलिङमा पनि दबाब झेलेको छ ।

कीर्तिपुर मैदानमा काठमाडौं गुर्खाजसँग टस हारेर पहिला ब्याटिङमा उत्रिएको जनकपुरले १३१ रनको सामान्य रन प्रस्तुत गरेको हो ।

बलिङ ६ ओभरमा आइपुग्दा जनकपुरले काठमाडौंको कुनै पनि विकेट लिन सकेको छैन । यता काठमाडौं बिना विकेटको क्षतिमा ५५ रनको अवस्थामा छ ।

जनकपुरलाई विकेट लिनै पर्ने दबाब छ । तर बलरहरू चल्न सकेका छैनन् ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : २८ बजे

राष्ट्रिय सभा निर्वाचनमा दुई करोड ४० लाख रुपैयाँ खर्च

काठमाडौं- निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य

सीको कठोर ‘सफाया’पछि थला पर्‍यो चिनियाँ सैन्य नेतृत्व

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सैनिक नेतृत्वको ‘सफाया’ लाई तीव्र

बालेनले देश दौडाहा गरिरहँदा अस्पतालमा उपचाररत छन् रवि

काठमाडौं– साताअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर वरिष्ठ नेता

इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु

एजेन्सी– इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा