त्रिवि क्रिकेट मैदानमा रात्रि खेलको मजा (तस्बिरहरू) « Khabarhub

त्रिवि क्रिकेट मैदानमा रात्रि खेलको मजा (तस्बिरहरू)


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक क्रिकेट प्रेमीहरुले रात्रिकालीन क्रिकेटको मजा लिन पाएका छन् । एनपीएलको दोस्रो सिजनका खेलहरू फ्लडलाइटमा खेलाइएपछि यो अवसर जुरेको हो ।

कीर्तिपुरका आज एनपीएलको उद्घाटन खेल फ्लड लाइटमा खेलाइएको छ । एनपीएल-२ का कुल ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा खेलाइने तालिका छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ६ : ३१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

डडेलधुराको उग्रतारामा आज ‘दिउसेडी’ मेला लाग्दै

डडेलधुरा– सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एक करोड २५ लाखको लागतमा विद्यालय भवन निर्माण सुरु

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माध्यमिक

पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना

नुवाकोट– भोटेकोसी बाढीका क्रममा पुगेका भौतिक संरचना क्षतिको पुनर्निर्माणसहित पूर्वाधार