तस्बिरहरूमा हेर्नुस् जनकपुर भर्सेस काठमाडौं « Khabarhub

तस्बिरहरूमा हेर्नुस् जनकपुर भर्सेस काठमाडौं


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा काठमाडौं गुर्खाज र साबिक विजेता जनकपुर बोल्ट्सबीच रोचक भिडन्त भएको छ।

लो स्कोरको खेलको नतिजा काठमाडौंले ५ विकेटले आफ्नो पक्षमा पारेको छ । यससँगै पहिलो सिजनको विजेता जनकपुरको यात्रा हारबाट सुरू भएको छ।

उता गत सिजन प्लेअफमा पनि नपुगेको काठमाडौंले दोस्रो सिजनमा आफू सुधारिएर आएको सन्देश दिएको छ । उता जनकपुरका आशिफ शेखले बनाएको सिजनकै पहिलो अर्धशतक पनि छायामा परेको छ।

तस्बिरहरू : प्रकाशचन्द्र तिमल्सेना/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ७ : २२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको